6 October ,2025,Monday

भ्रष्टाचार ढाकछोप गर्न गिरी भुमिगत लेखा परिक्षकलाई समेत काम गर्न दिएन्न

वीरगंज, ९ असोज । कालिकामाई गांउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गिरी भ्रष्टाचार लिलामा महारथ हासिल गरेको पाईएको छ । बिगत तिन आर्थिक वर्ष देखी गिरीले पालिकाको आयव्यव गोप्य राखेर स्थानिय नागरिक, कार्यपालिकाका साथै महालेखा परिक्षणको कार्यालयलाई समेत ढाटेर भ्रष्टाचार गरेको पाइएको छ ।

कालिकामाई गांउपालिकाको महालेखा परिक्षण प्रतिवेदनमा विगत तिन वर्ष देखी आन्तरिक लेखा परिक्षण नगरेको तथा कुनैपनि माध्यमबाट हरहिसाब सार्वजनिक नगरेकोमा अपारदर्शीता हटाई सार्वजनिक परिक्षण गरि पालिकाको आर्थिक कारोबारमा जवाफदेहिता र पारदर्शीताको प्रवर्धन गर्न अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई महालेखाले निर्दिस्ट गरेको छ ।

महालेखाले पटक पटक पालिकाको आन्तरिक लेखापरिक्षण गर्न भन्दै आएपनि गिरीले आफ्नो भ्रष्टाचार ढाकछोप गर्न महालेखाले औल्याएको कमजोरीको समेत वास्ता नगरेको पाइन्छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...