spot_img

12 February ,2026,Thursday

रेडियो वीरगंजको वार्षिकोत्सव: २७ महिला सहित २०८ जनाले गरे रक्तदान

वीरगंज, २० मंसिर । रेडियो वीरगंजको २३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडियो परिसरमा शनिवार आयोजित कार्यक्रममा २७ महिलासहित २०८ जनाले रक्तदान गरेको रेडियोका कार्यकारी अध्यक्ष साहले बताए ।

कार्यक्रममा समीर भट्टराई, कुन्दन साह तेली, विकेश कुमार पाल, संजोग श्रेष्ठ, चेतना कुमारी अधिकारी, सीता थापा, सुजिता उप्रेती, सागर यादव, शम्भु कुमार सुमन, सुमित्रा कुमारी घलान, दिलिप देवकोटा, देवशंकर प्रसाद पटेल, माधुरी महतो, सेहनाज खातुन, मनिषा सिंह ठकुरी, मोनिका नेपाली, आशा बिक, सूर्यनारायण विक, सुशिल पटेल, ओमप्रकाश खनाल, गणेश पटेल, उपेन्द्र खतिवडा, चन्दन श्रीवास्तव, प्राशना रसाइली, प्रतिक्षा बिष्ट, रश्मि रामदाली, माधुरी साह, आकृति साही, रानी देवी सुवास्तर, अलीशा चौधरी, सिम्रन कार्की, रेश्मा विक लगायतले रक्तदान गरेका हुन् ।

कार्यक्रममा पूर्व मन्त्री अजय चौरसिया, पूर्व राज्यमन्त्री कलावती देवी पासवान, वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मीना, मनिष दास, अजय झा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठक, श्रीजंग गणका गणपती लोकेन्द्र कार्की, राजनीतिकर्मीहरू शम्भु गुप्ता, नेजामोद्धिन समानी, दिना गुप्ता, ओमप्रकाश सर्राफ, कञ्चन झा, श्याम पोख्रेल, बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली, पूर्व प्रमुख नितेन्द्र साह, सखुवाप्रसौनी गाउँपालिकाका पूर्व प्रमुख प्रदीप जैयसवाल, सामाजिक अभियानता प्रकाश थारू, देवेश गुप्ता, कमल चौगाई, दिलिपराज कार्की, जयप्रकाश खेतान, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, सञ्चारीका समूह मधेश प्रदेशकी सचिव कविता खड्का, उद्योगी व्यवसायी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल