24 December ,2025,Wednesday

वीरगंज कपडा बैंकलाई लायन्स क्लबद्वारा कपडा सहयोग

वीरगंज ९ पुस । लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसद्वारा वीरगंज कपडा बैंकलाई कपडा सहयोग गरेको छ ।

लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका डिष्ट्रीक्ट गर्भनर विनय बस्नेतले कपडा बैंकको कार्यालयमै पुगेर २ बोरा कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा लायन्स क्लबका पूर्व डिष्ट्रीक गभर्नर अमर बहादुर श्रेष्ठ, प्रथम भिडिजी राम बिहारी पाण्डे,डिष्ट्रीक सचीव सर्जन चापागाईं, कोषाध्यक्ष चन्द बहादुर श्रेष्ठ, डिष्ट्रीक एक्जुयुटिभ चिफ बासु तिमिल्सिना र रिकेश साह, डिष्ट्रीक को–चिफ उमेश साह कानु र उमेश शर्मा, डिष्ट्रीक चिफ श्याम गुप्ता, एरिया चिफ रामेश्वर प्रसाद गुप्ता, रिजन चेयर पर्सन संदिप गुप्ता, जोन चेयर पर्सन डा. लक्ष्मी थापा र रितिका जैसवाल, नरोत्तम पाण्डे, प्याब्सन महानगर सचिव अमित आलोकलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल