spot_img

21 March ,2026,Saturday

बारा प्रहरीद्वारा तीन हजार किलो प्याज नियन्त्रण

बारा, ८ पुस । जिल्ला प्रहरी कार्यालय बाराले तीन हजार किलो प्याज नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जीतपुरको टोलीले वीरगंजबाट चितवन जादै गरेको प्र.२०३–००१ च ६२०३ न.को पिकअप गाडीलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरबजारमा चेक जाँच गर्दा विल विजक भन्दा बढि स्रोत खुलाउन नसकेको एक लाख ८१ हजार मूल्य बराबरको ६० बोरा प्याज (तीन हजार किलो) बरामद गरेको थियो । प्याज र पिकअप नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल