21 November ,2025,Friday

भारतीय लोकसभा निर्वाचनमा भाजपाबाट अभिनेत्री कंगना रनावत विजयी

काठमाडौँ, २२ जेष्ठ । भारतीय लोकसभा निर्वाचनमा भाजपाबाट अभिनेत्री कंगना रनावत विजयी भएकी छन्।

भारती जनता पार्टीबाट उम्मेदवार बनेकी कंगना ५ लाख ३७ हजार २२ मत ल्याएर विजयी भएकी हुन। कंगना भारतको हिमाञ्चलको मण्डीबाट भाजपाको उम्मेदवार बनेकी थिइन्।

उनका प्रतिस्पर्धीमा भारतीय राष्ट्रिय कांग्रेसका विक्रमआदित्य सिंह थिए। मोदीको पक्षमा खुलेर लागेकी रनावत भारतीय सिनेमाकी लोकप्रिय अभिनेत्री हुन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...