21 November ,2025,Friday

वाणारसी सिटबाट मोदी निर्वाचित

काठमाडौँ, २२ जेष्ठ । आसन्न लोकसभा निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाणारसी सिटबाट निर्वाचित भएका छन्।

भारतीय निर्वाचन आयोगका अनुसार मोदीले उक्त निर्वाचन क्षेत्रबाट छ लाख १२ हजार ९७० मत ल्याएर विजयी भएका हुन्।

मोदीका प्रतिद्वन्द्वी भारतीय राष्ट्रिय कांग्रेसका अजय राईले चार लाख ६० हजार ४५७ मत प्राप्त गरेका छन्।

दुबैबीचको मतान्तर एक लाख ५२ हजार ५१३ छ। यो निर्वाचन क्षेत्रमा प्रारम्भिक रुझानमा राईसँग मोदी पछाडि परेका थिए। यद्यपि मतगणना अघि बढ्दै जाँदा उनले अग्रता लिएर जित निकालेका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...