26 October ,2025,Sunday

जिल्ला खेलकुद विकास समिति पर्साको सयुक्त आयोजनामा स्व.सुरेन्द्र श्रेष्ठ गरुको पुण्य तिथिमा दिप प्रजवलन कार्यक्रम सम्पन्न

वीरगंज, १३ माघ । जिल्ला खेलकुद विकास समिति पर्साको सयुक्त आयोजनामा आइतबार स्व.सुरेन्द्र श्रेष्ठ गुरुको पुण्य तिथिमा दिप प्रजवलन कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला खेलकुद बिकास समिति पर्सा घडिअर्वा बाट सयौं खेलाडिहरुको संख्यामा निकालिएको र्यालि माईस्थान हुँदै घण्टाघरमा पुगि १ मिनेट मौन धारण राखि दिप प्रजवल्न गरि कोण सभामा परिणत भएको थियो ।

स्व.सुरेन्द्र श्रेष्ठ गुरुका मृत्यु कार दुर्घाटनमा परि मिति २०८१ साल पुस २७ गतेका दिन भएको थियो । आज हामी एउटा गरु मात्र होईन अभिभावक समेत गुमाएका छौ । पर्सा जिल्लामा सितोरिया करातेका जन्मदाता भनेर चिनिने भनेको स्व.सुरेन्द्र श्रेष्ठ गुरुनै हुन । उहाँ बाट हजारौ खेलाडीहरु प्रशिक्षित भएका छन । उहाँ राष्ट्रिय खेलकुद परिषदको प्रशिक्षक, मध्यमाण्चल खेलकुद विकास समितिको उपनिर्देशक तथा अन्तर्राष्ट्रिय रेफरी समेत रहेका सितोरिया करातेका गुरु बिकास साहले बताए ।

उक्त दिप प्रजवलन कार्यक्रममा पर्सा जिल्ला सितोरिया कराते संघका अध्यक्ष राजु शाह, उपाध्यक्ष सुवाष श्रेष्ठ, बिकास साह, दिलिप पटेल, उदय नारायण गिरी, संतोष सर्राफ, बिश्वराज पटेल, नसिम अहमद गुरुहरुको सहभागिता रहेको थियो । त्यस्तै एटमि क्याकुसिन बाट एटमि क्याकुशिन कराते संघका राष्ट्रिय अध्यक्ष राजकुमार महतो, पर्सा अध्यक्ष स्नेहा महतो, हर्ष गप्ता, उदय पटेल गुरुहरुको सहभागिता रहेको थियो । त्यस्तै ट्याकान्डो बाट महम्द शकिल गरु लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...