spot_img

21 March ,2026,Saturday

मोटरसाइकल र्‍याली तथा आमसभाको बृहत् छलफल 

बिरगंज l राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले जिल्ला कार्यसमिति बैंकक बोलाएर राजाले देश बासीको नाममा दिइबक्सेको आह्वान लाई अब सबै देश बासिले तन मन धनले सम्पुर्ण राष्ट्रबादी राजाबादिहरुले तेरो मेरो संस्था नभनी एउटै छातामुनी आएर मुलुक बचाउन राजालाई साथ दिनुपर्ने कुरामा कोहि कसैको दुई मत नरहेको कुरा प्रष्ट पारेका थिए ।
यही परिवेशमा को राप्रपा को राजाबादी को राष्ट्रबादी संघ संस्था समान उदेश्य बोकेका जोसुकै ब्यक्ति संस्थाहरु हात मा हाल मिलाएर अघि बढ्ने बेला भएको भन्दै अब पनी हामी एक ढिक्का बनेर सडकमा नआए देशकै अस्तित्व समाप्त हुने खतरा बढेकोले हामी बरु पार्टीको झण्डा छोडेर राष्ट्रिय झण्डा बोक्छौ भोलि देशै नरहे हामी कहाँ राजनीति गर्ने भन्दै सबैभन्दा पहिले देश जोगाउन काग्रेस,एमाले,माओवादी,मधेसबादी,स्वतन्त्र पार्टी लगायतका आवद्ध सम्पुर्ण देश प्रति शुभेच्छुक जनताहरुले एक पल्ट पार्टीको दाम्लो चुटाएर भने पनी देश प्रती माया राख्ने राजसंस्था राजालाई साथ दिन सम्पुर्ण देशबासीलाई अनुरोध गरिएको छ ।
सो क्रममा राजा सबैका साझा हुन् यहाँ सबै जातजाती,भाषा धर्म,संस्कृति, पार्टी अटाउने ठाउँ हो कसैलाई निषेध गरिदैन भन्दै पहिला राजा बोल्दैनन् भन्ने चिन्तामा रहेका नेपाली जनता राजाको आह्वान पछि देशमा शासन गर्ने नितिगत भष्ट्रचारी नेता आत्तिएका छन् ।देश ब्यापी जनता सडकमा राजा आउ देश बचाउ भन्दैछ्न ।यो बेला राजाको पक्षमा माहोल तातेको छ ।अब हामीलाई पछि हट्न छुट छैन भन्दै बैठक जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बरिस्ठ उपाध्यक्ष जगरनाथ कुर्मी अबध किशोर साह,शान्ति देबि खड्का,अर्जुन सिंह ठकुरी,शम्भु घिमिरे,नरेन्द्र चौरसिया,चद्रीका सहनी,बिनय प्रसाद झा,किरण मान ढंगोल,रमेश गिरी,जलेश्वर सरार्फ,दिप नारायण यादव,शान्त जोशी,छोटु साह,राष्ट्रिय नागरिक संघर्ष समिति बाट हिरा बहादुर चन्द,लगायत विभिन्न संघ संस्थाबाट प्रतिनिधि आएका थिए ।

बैठकद्वारा फागुन -२४ मा हुने मोटरसाइकल र्‍याली र घण्टाघरमा हुने आम सभा परिचालन समिति आंसिक रूपमा भएता पनि छिटै पुर्णता दिने सहमति भएको थियोे ।आमसभाको मंच ब्यब्स्थापनको संयोजक भने जिल्लाका बरिस्ठ उपाध्यक्ष कुर्मिलाई जिम्मा दिएको छ ।कार्यक्रम सब्य र भब्य बनाउन सबै तह तप्काका साथीहरूलाई इमानदारी देखाउन आग्रह गर्दै समापन भएको थियोे ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल