22 August ,2025,Friday

पोखरिया मालपोत कार्यालयमा मेयर चौहानले गरे अनुगमन

शैलेश गुप्ता
वीरगंज, २१ फागुन । पर्साको दोस्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालिकामा रहेको मालपोत कार्यालयमा पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहानले मंगलबारको अनुगमन गरेका छन।
हालै १५ गते भएको मालपोत कार्यालयको उद्घाटन भएको थियो।

मेयर चौहानले मालपोत कार्यालयको अनुगमनको क्रममा सेवाग्राहीहरु संग समस्या बारे जानकारी लिनु भएको थियो। मालपोत कार्यालयलाई अझै बलियो ब्यवस्थापन गराउनमा कुनै कसर बाकी नराखने बताए । कुनै समस्या भएमा जानकारी गरानु आग्रह समेत गर्नु भएको थियो।

मालपोत कर्मचारीहरु संग कुरा गर्दा सोमबारको दिन १० जना र मंगलबारको १४ गरि २४ जना सेवाग्राहीहरुको काम भएको छ। पोखरिया मालपोत कार्यालय बाट सेवाग्राहीहरुले सेवा लिएपछी धेरै खुशि भएका छन। मालपोत कार्यालयमा पोखरिया नगरपालिका ,धोबिनी ,कालिकामाई, छिपहरमाई, पकहामैनपुर, जगरनाथपुर, र बिन्दबासनी गाउँपालिका गरि सात पालिकाको लाखौ जनताहरुले सेवा लिने छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...