17 July ,2026,Friday

गहवामाइ मन्दिरमा प्रसाद वितरण कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ६ असोज । लायन्स क्लब बिरगंज परिवार र लायन्स क्लब बिरगंज कुटुम्ब र अन्य क्लबको संयुक्त आयोजनामा आज घटस्थापनाको दिन गहवामाइ मन्दिर परिसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

दशैँको उपलक्ष्यमा आयोजित कार्यक्रममा करिब ३७५ जना भक्तालुहरुलाई प्रसाद वितरण गरिएको थियो। कार्यक्रमलाई भव्य र सफलतापूर्वक सम्पन्न गरिएको थियो र यो कार्यक्रमलाई साप्ताहिक गर्ने जानकारी परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेले दिनुभयो।

कार्यक्रममा डिस्ट्रीक्ट एक्जिक्युटिभ चिफ लायन बासु तिमल्सिना, डिस्ट्रीक्ट एक्जिक्युटिभ चिफ लायन बिजया ओझैया, डिस्ट्रीक्टको एक्जिक्युटिभ चिफ लायन उमेश साह कानु, डिस्ट्रीक्ट चिफ लायन श्याम गुप्ता, जोन चेयरपर्सन लायन सन्जिता प्याकुरेल, कुटुम्ब क्लब की अध्यक्ष लायन रचना प्याकुरेल, परिवार क्लबका अध्यक्ष लायन नरोत्तम पाण्डे, लायन पुरुषोत्तम गुप्ता सहितका सदस्यहरुको उपस्थिति उल्लेखनीय रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...