28 December ,2025,Sunday

प्राइम बैंक आदर्शनगर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ७ असोज । प्राइम बैंक लिमिटेड आदर्शनगर, वीरगंज शाखाले एक विशेष रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १० जना महिला सहित जम्मा ७६ जनाले आफ्नो अमूल्य रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रम बैंकका शाखा प्रमुखको अध्यक्षतामा तथा कर्मचारीहरूको सक्रिय उपस्थितिमा सम्पन्न भएको हो।
यस अवसरमा सुनिता राई, रीता साह, कृष्ण प्रसाद कानु, लक्ष्मण चौधरी, विन्द्र साह, अर्जुन चौधरी, प्रिन्स कुमार सिंह, मनमोहन शर्मा, धिरज चौधरी, सरोज श्रेष्ठ, सुनिल श्रेष्ठ, नितेश कुमार, रविन्द्र चालिसेलगायतले रक्तदान गरेका थिए।

कार्यक्रमलाई रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुश्वाहा र उनकी टोलीले प्राविधिक सहयोग पुर्‍याएका थिए।

रक्तदान कार्यक्रममा समाजसेवी राजेन्द्र भट्टराईको विशेष उपस्थिति रहेको थियो। नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका स–कोषाध्यक्ष अभिलाष गुप्ताले कार्यक्रमको बारेमा जानकारी दिएका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल