26 December ,2025,Friday

प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता शनिबारदेखि, ८ जिल्लाको सहभागिता

अभिलाष गुप्ता

वीरगंज, २८ कार्तिक ।  नेसनल प्याब्सनद्वारा आयोजना हुन लागेको प्रदेशस्तरीय हाजिर–जवाफ प्रतियोगिता शनिबार बिहान १० बजेबाट सुरु हुने भएको छ। प्रतियोगितामा प्रदेशका ८ वटा जिल्लाबाट सहभागीता रहने जानकारी आयोजकले दिएको छ।

प्रतियोगिता वीरगंजको घन्टाघरस्थित क्लासिक बैंक्वेटमा सम्पन्न हुनेछ। प्रदेशभरका प्रतिभाशाली विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याएर मैत्रीपूर्ण प्रतिस्पर्धा, ज्ञान–विकास र हाजिर–जवाफ क्षमताको प्रसार गर्न उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेसनल प्याब्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादवले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल