13 July ,2026,Monday

चुनावको वातावरण बनेन -अध्यक्ष यादव

वीरगंज, ०८ मंसिर । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावको घोषणा भए तापनि चुनावको वातावरण नबनेको बताएका छन् ।
सोमवार जनता समाजबादी पार्टी नेपालको पार्टी प्रवेश तथा विस्तारित बैठक वीरगंजको मुर्ली स्थित रहेको सिटी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा बोल्दै उनले चुनावको वातावरण नभए तापनि आफ्नो पार्टी चुनावमा जान तैयार रहेको बताए । अध्यक्ष यादवले देशको स्थित ठिक नरहेको नेपालमा जे पनि हुन सक्ने शंका व्यक्त गरे ।
जिल्ला अध्यक्ष रामनरेश यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय महासचिवमा तथा पूर्व मुख्यमन्त्री लालबाबु राउत गदी, केन्द्रीय सदस्य करिमा बेगम, शशीकपुर मियाँ, महानगर अध्यक्ष घनश्यामबाबू गुप्ता लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य वडा नं ११ वडा अध्यक्ष अजय चौरसियाले गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...