2 December ,2025,Tuesday

सिंचाइ नहरमा डुबेर एक महिलाको मृत्यु

बारा, १६ मंसिर । बाराको कलैया उपमहानगरपालिका २७ स्थित  सिंचाइको नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउकी ५१ वर्षीया इन्दुदेवी कोइरी रहेकी छिन
घरबाट बिहान करिब ५ बजे निस्किएकी इन्दुको खोजी गर्ने क्रममा शव तैरिरहेको अवस्थामा फेला परेको थियो । नहरमा डुबेको शव स्थानीयको सहायतामा निकालिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता एवम्  प्रहरी निरीक्षक खेमप्रसाद नेपालले महिलाको मृत्यु भएको सम्बन्धमा अनुसन्धान थालिएको जानकारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...