spot_img

18 January ,2026,Sunday

नवदीप एकेडेमीका PG देखि कक्षा २ सम्मका विद्यार्थीद्वारा सांस्कृतिक तथा नाट्य कार्यक्रम सम्पन्न

वीरगंज, ०४ माघ । वीरगंज महानगरपालिका–१५ मा अवस्थित नवदीप एकेडेमीको १३ औँ वार्षिकोत्सवको दोस्रो दिन PG देखि कक्षा २ सम्मका विद्यार्थीहरूद्वारा प्रस्तुत सांस्कृतिक तथा नाट्य कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको छ । विद्यालय परिसरमै आयोजित उक्त कार्यक्रममा बालबालिकाहरूले विविध सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिँदै दर्शकहरूको मन जितेका थिए ।

कार्यक्रम नवदीप एकेडेमीका फाउन्डर–डाइरेक्टर सुशीला साह र जोशना गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य एकेडेमीका भाइस प्रिन्सिपल इन्जिनियर विशाल साहले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेहा अग्रवाल र स्वरुपा पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल