9 November ,2025,Sunday

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्सा द्वारा दि– फिदरिंग तथा डिजिटल वेंईङ मेशीन निःशुल्क वितरण

साउन –१६,२०८० मंगलवार

बीरगंज–बीरगंज पर्सा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बीरगंज पर्साले व्यवसायीहरुको लागी दि–फिदरिंङ तथा डिजिटल वेंईङ मेशिन निशुल्क वितरण गरेको छ ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बीरगंज पर्सा द्वारा आयोजित यो कार्यक्रममा प्रमुख अतिथीको रुपमा जिल्ला समन्वय समिती (जि.स.स.)का अध्यक्ष निरन्जन सर्राफ (अजय सर्राफ)को हात बाट १२ जना मासु व्यवसायीहरु लाई दि–फिदरिंङ तथा डिजिटल वेंईङ मेशिन प्रदान गरिएको छ ।

मासु व्यवसायीहरुको समयको मध्यनजर गरी सफा र स्वच्छ मासु उपभोक्ता समक्छ पुगोस भनेर यो मेशिन प्रदान गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्सा शाखाका प्रमुख राजकुमार शाहले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...