4 December ,2023,Monday

मधेश लोकसेवा तयारी केन्द्रको उपमेयर इम्तियाज आलमले गरे उद्धघाटन

२४ श्रावण २०८०,बुधबार

वीरगंज । गुणस्तरीय शिक्षा दक्ष जनशक्ति बाट प्रशिक्षण दिने उदेश्यले खोलिएको मधेश लोकसेवा तयारी केन्द्रको आज बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले उद्धाटन गरेका छन ।

केन्द्रको उद्धाटन गर्दै उपमेयर आलमले मधेस लोकसेवा तयारी केन्द्रले विद्यार्थीहरुको भविष्य बनाउने एउटा महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्ने आशा आफूले लिएको बताए ।

लोक सेवा आयोग लगायत अन्य सरकारी सेवा आयोगमा बिद्यार्थीहरुको चासो बढदै गएकोले सुलभ शुल्कमा सबैको शिक्षामा पहुँच हुने मनसायले पठन पाठन गराउन उनले मधेश लोकसेवा तयारी केन्द्र संग आग्रह गरे ।

मधेश लोकसेवा तयारी केन्द्रले लोकसेवा आयोग,शिक्षकसेवा आयोग,बैकिङ्ग तयारी कक्षाहरु,सुरक्षा निकाय,कम्प्युटर कक्षा,प्राविधिकसेवा लगायत अन्य विभिन्न कोर्सहरु पढाउने निर्देशक शेष कुमार हजराले बताए ।

उद्धघाटन कार्यक्रममा नेपाली कांग्रेसका २६ २७ र २८ नं का वडा अध्यक्षहरु तथा विभिन्न कलेजका बिद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...