spot_img

11 March ,2026,Wednesday

पर्साबाट छुटेका दुई ट्रकसहित ८३ लाख सामान बारा प्रहरीद्वारा नियन्त्रण

वीरगंज, ६ असोज । पर्साबाट छुटेका करीब ८३ लाख मूल्य बराबरको विभिन्न सामान लोड भएको दुईवटा ट्रकलाई बारा प्रहरीले पक्राउ गरेको छ । असोज ५ गते राति १ः३० बजे जितपुर सिमरा उ.म.न.पा. ७ मा प्रहरीको विशेष टोलीले सूचनाको आधारमा वीरगंजबाट रौतहट जादै गरेको ना.३.ख.४४९१ नं. को ट्रक चेक जाँच गर्दा बिलबिजकभन्दा बढीको बत्तिस लाख छ हजार तीन सय बाईस रुपियाँ बराबरको हार्डवेयर तथा खुद्रा सामानसहित ट्रक नियन्त्रणमा लिएको जिप्रका, बाराका सूचना अधिकारी प्र.ना.उ.दधिराम न्यौपानेले बताएका छन् । यसैगरी सोही दिन वीरगंजबाट रूपन्देही जादै गरेको वा.प्र.–०३–००१.ख.२३११ नं.को ट्रक चेकजाच गर्ने क्रममा बिल विजक भन्दा बढी एकाउन्न लाख छयालिस हजार सात सय चौवन्न बराबरको सामानसहितको ट्रक नियन्त्रणमा लिएको सूचना अधिकारी प्रनाउ दधिराम न्यौपानेले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल