5 December ,2023,Tuesday

बिन्दबासिनीमा विद्यार्थीहरुलाई उचालेर गराइएको आन्दोलन स्थगित

वीरगंज । पर्साको विन्दवासिनी गाउँपालिकामा शिक्षक सरुवा विरुद्ध केही शिक्षकहरुले आफू अनुकूल सरुवा नभएको भन्दै विद्यार्थीहरुलाई उचालेर आन्दोलन गर्न सडकमा उत्रेका थिए ।

विन्दवासिनी गाउँपालिका – २ बहुअर्वा भट्ठास्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालयको स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकको सरुवाको विषयलाई लिएर पठन पाठनको राम्रो व्यवस्था नभएको भन्दै विद्यार्थीहरुलाई उचालेर पालिकामा आन्दोलन गर्न लगाएका थिए ।

आन्दोलनरत्न विद्यार्थीहरूले पढाई लेखाई, बस्ने बेच्न, शौचालय, धारा लगायतको राम्रो व्यवस्था नभएको भन्दै आन्दोलनमा होमिएको बताएका छन् ।

आन्दोलनमा आएका झौवा विद्यालय, गर्दौल विद्यालय र बहुवर्वा विद्यालयका विद्यार्थीहरु मध्ये केही विद्यार्थीहरुलाई पालिका अध्यक्ष प्रमोद तिवारीले आफ्नो कार्यकक्षमा बोलाई उनीहरूको समस्या बुझी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पछि उनीहरूले आन्दोलन स्थगित गरी घर फर्केका हुन् ।

उनीहरूको आन्दोलनमा प्रहरीले कुनै किसिमको हस्तक्षेप नगरेको उनीहरूले चलाएको ढुङ्गा मुढाले आफै उनिहरुलाई लागेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले बताए ।

अर्का एक प्रत्यकदर्शीका अनुसार विद्यार्थीहरुलाई कुनै किसिमको प्रहरीद्वारा हस्तक्षेप नगरिएको साथै उनीहरूले आफै बेटाडिन र कपास जूट लगाएर आएको बताए । विद्यार्थीहरु लाई कुनै किसिमको चोट पटक लागेको छैन भने उनले बताए ।

उनीहरूले विद्यालयमा समेत तोडफोड गरी आगजनी समेत गरेका छन् । उनीहरूले गरेको आगजनी बाट विद्यालयमा ५ लाख बराबरको क्षति भएको पालिकाको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...