6 December ,2023,Wednesday

पूनमको हत्याको आरोपमा इमरान पक्राउ : पर्सा प्रहरीद्धारा सार्वजनिक

वीरगंज । वीरगंज – १ बजार छपकैयाकी पुनम देवी सोनारको हत्याको आरोपमा सोही ठाउँमा बस्ने इमरान मियाँलाई पक्राउ गरेको छ । आइतवार जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन मार्फत इमरानलाई सार्बजनिक गरेको छ ।

बजार छपकैया निवासी ४० वर्षिया पुनमको शुक्रवार बिहान हत्या भएको थियो । घटनाको सूचना पाए लगतै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी कोमल शाह घटना स्थलमा पुगेर तालिम प्राप्त कुकुरबाट अनुशन्धान गरेका थिए । अनुसन्धानको क्रममा सोहि स्थान बस्ने रसुल मियाँको छोरा वर्ष २५ को इमरान मियाँ पक्राउ परेको प्रहरीले जनाएको छ ।

इमरान पुनमको घरमा चोरी गर्ने नियतले प्रवेश गरेको र दुवैबीच झडप हुंदा फलामे रडले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएको प्रहरी दावी छ ।

असोज १९ गते बिहान ३ः३० बजेको समयमा भारत विहार जिल्ला सितामढी नरहा ग्राम घर भई हाल वीरगंज म.न.प.वडा नं.१ छपकैया बस्ने गगनदेव प्रसादको श्रीमती वर्ष ४० की पुनम देबी राती खाना खाई सुत्ने कोठाको ओछ्यानमा एक्लै सुतेको थिइन् । भोलिपल्ट जितिया पर्वको दिन उनको दिदी निलम देवी साहले पुजाको लागि उठाउन पुगेकी थिइन् । जाँदा बोलाउदा नबोलेको, घरको ढोका बाहिरबाट लगाएको अवस्थामा ढोका खोली हेर्दा टाउकोमा गहिरो चोट लागि गम्भीर अबस्थामा देखेपछि आफन्त बोलाइ उपचारको लागि अस्पताल लगेकी थिइन् । नारायणी अस्पताल हुदै थप उपचारको लागि नेशनल मेडिकल शिक्षण अस्पताल वीरगञ्जमा लगेकोमा उपचारको क्रममा बिहान ७ः४५ बजे पूनमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसपछि प्रहरीले तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीबाट घटना स्थलको अनुसन्धान र पूनमको शव सदगतको लागि उनको पति गगनदेव प्रसादलाई जिम्मा लगाएको थियो ।

मियाँ लागू औषधको दुब्र्यसनी रहेको र असोज २० गते उनको घरमा विवाद भए पछि राति १ः५३ बजे मियाको घरनजीकै रहेको वडा कार्यालयमा सुत्छु भनी गेट चढेर भित्र प्रवेश गरेका थिए तर सो घरको ढोका बन्द रहेको कारण इमरान पूनमको घरमा प्रवेश गरेको प्रउ शाहले बताए ।

ईमरान मियाँँ लागू औषध किन्नको लागि चोरी गर्ने उद्देश्यले पूनमको घरको झ्यालको मदतले घरको छतमा चढेका थिए । त्यसपछि छतमा रहेको १ फिट लामो फलामको छड उठाइ घरभित्र प्रवेश गरेका थिए ।

पूनम जितिया पर्वको तयारीको लागि उठिकसेकी थिइन । इमरान घर भित्र प्रवेश गर्दा दुवैबीच जम्काभेट भएको र महिला डराएर चिच्याउँदा इमरानले हातमा रहेको फलामको छड्ले टाउकोमा प्रहार गरेपछि पूनम वेहोस भई ढलिन । त्यसपछि इमरानले नजिकको कोठाको ओछ्यानमा लगेका थिए ।

इमरानले कोठाको बत्ती बालेर हेर्दा पूनमको आँखा खुलेको देखि पुनः सोही फलामको छडले पटक पटक टाउकोमा प्रहार गरेर घरको मूल ढोका खोलेर बाहिरबाट चुकुल लगाइ पूर्वतर्फ भागेको प्र.उ शाहले बताए ।

त्यसपछि इमरानले वारदातको समयमा लगाएका कपडाहरू नजिक रहेको नासिर खोलामा फालेको थिए । भने फलामको छड घटनास्थलबाट पुर्ब तर्फ रहेको धान खेतमा फालेको अबस्थामा प्रहरीले बरामद गरेको थियो ।

इमरान माथि कर्तव्यज्यान मुद्दा चलाइएको प्र.उ शाहले बताएका छन ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...