spot_img

20 January ,2026,Tuesday

माई टेलिभिजनको आयोजनामा बैसिक डिजिटल पत्रकारिता तालिम सम्पन्न

वीरगंज, २७ माघ । माई टेलिभिजनको आयोजनामा बैसिक डिजिटल पत्रकारिता तालिम सम्पन्न भएको छ ।

माई टेलिभिजनका प्रधान सम्पादक किरण सत्यालको अध्यक्षतामा भएको तालिममा पर्सा, बारा गरि ३५ जनाको सहभागिता रहेको तालिमको सह संयोजक साविर हुसेनले बताए ।

वीरगंज पब्लिक क्लेजको सभाहलमा भएको तालिममा कान्तिपुर टिभिका पंकज श्रेष्ठ, राजधानी दैनिकका मधेश प्रदेश प्रमुख तुल्सी भण्डारी, अधिवक्ता चन्द्रिका पटेलले प्रशिक्षण दिनुभयो ।

तालिमको सदुपयोग कति हुन्छ ? पत्रकार देशको चौथो अङ्ग खम्बाको रुपमा रहेको माई टेलिभिजनको आयोजनामा बैसिक डिजिटल पत्रकारिता तालिमलाई सम्बोधन गर्दै माहानगर प्रमुख राजेशमान सिहंले बिनाजानी बुझि कसै माथि आरोप लगाउने, सत्य तथ्य बिनाजानी दोषी ठहर गर्ने, व्यक्तिगत रिस साध्ने, त्यो पत्रकारिता होईन । छापामार शैलिको अन्तय गर्नुपर्छ । वीरगजं माहानगरपालिका पत्रकारहरुको साथमा छ । वीरगंजबाट ट्रेन्ड पत्रकार तयार पार्नको लागि सदैव माहानगरपालिका तयार रहेको मेयर सिहंले बताए ।

त्यसतै सञ्चार क्षेत्रमा नयाँ अनुहारहरुलाई पत्रकार माहासंघ स्वागत गरिने तालिमलाई सम्बोधन गर्दै पत्रकार माहासंघ पर्साका अध्यक्ष अनुप तिवारीले माहासंघ भवनमा ईच्छुक्ले तालिम लिन चाहेमा पत्रकार माहासंघले आफ्नो श्रोत साधनबाट तालिम दिने बताए । साथै पर्साको पत्रकारिता पहिलाको तुलनामा अहिले औबल भएको अध्यक्ष तिवारीले बताए ।

माई टेलिभिजनको आयोजनामा प्रमुख अतिथी वीरगजं माहानगरपालिकाका नगर प्रमुख राजेशमान सिहं, विशिष्ठ अतिथी प्रदेश महासचिव श्याम बन्जारा, पत्रकार माहासंघ पर्साका अध्यक्ष अनुप तिवारीे, अतिथी निरञ्जन मिक्षा, रेबिन्द्र कार्की, मनोज मिश्रा लगायतको उपस्थिति रहेको थियो ।

तालिमको सहजिकरण माई टिभिका कार्यक्रम संयोजक राजेन्द्र सिहंंले गरेका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल