25 June ,2026,Thursday

नेपाल जनता पार्टीद्वारा घण्टाघरमा रक्तदान,६ महिला सहित ५५ जनाले गरे रक्तदान

वीरगंज, १२ साउन । नेपाल जनता पार्टी पर्साको आयोजनामा आज वीरगंजको घण्टाघरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ६ महिला सहित ५५ जनाले रक्तदान गरेका छन ।

कार्यक्रममा पार्टीका बरिष्ठ नेता संतोषानन्द महाराज, सुदामा देवि, रिमी कर्ण, ममता चौरसिया, रेणुका यादव, पुजा यादव, श्रीकान्तीगिरी, अनिल कुर्मी, नविन मिश्रा, आनन्द सिंह लगायत ५५ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा पार्टीका बरिष्ठ संतोषानन्द महाराज, केन्द्रिय महामन्त्री राजनन्दन चौधरी, केन्द्रिय सदस्य सुरेश साह कानु, बिनोद कुर्मी, मधेश प्रदेशका सदस्य पारस द्विवेदि, रामप्रसाद कुर्मी, पर्सा जिल्ला उपाध्यक्ष सचितानन्द गिरी, धिरज साह, जिल्लाका महामन्त्री नविन मिश्रा, मन्त्री आनन्द सिंह लगायतको उपस्थिती थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...