वीरगंज, ३२ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो मात्रामा गाँजा र चरेससहित एकजनालाई पक्राउ गरेको छ ।
साउन ३१ गते राति ८ बजे पर्सा पटेर्वासुगौली गाउँँपालिका वडा नं.४ अकवा गाउँको बाँसघारीमा लुकिरहेका कालिकामाई गाउँपालिका वडा नं.१ मुडली बस्ने वर्ष ४० को फुलसरिफ मियाँँलाई पक्राउ गर्दा उनको साथबाट ३० किलो गाँजा बरामद भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।