22 December ,2025,Monday

वीरगंज उधोग वाणिज्य संघ पर्साको नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न

वीरगंज, २० चैत । वीरगंज उधोग वाणिज्य संघ पर्साले नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।

वीरगंज उधोग वाणिज्य संघ पर्साले बुध्दबार आफ्नो प्राङ्गणमा सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम वीरगंज उधोग वाणिज्य संघ पर्साका पूर्व अध्यक्ष बाबुलाल चचानको प्रमूख अतिथित्यमा दिप प्रज्वलन कार्यक्रम गरी सञ्चालन गरेको थियो ।

वीरगंज उधोग वाणिज्य संघ पर्साका प्रमूख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले पहिलो नवनिर्वाचित अध्यक्ष हरि प्रसाद गौतमलाई सपथ ग्रहण गराए त्यस पश्चात बाकि पदाधिकारीहरुलाई एकै साथ सपथ ग्रहण गराएका थिए ।

उक्त सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा प्रमूख अतिथिको रुपमा वीरगंज उधोग वाणिज्य संघ पर्साका पूर्व अध्यक्ष बाबुलाल चचान रहनु भएका थिए भने विशिष्ठ अतिथिमा पर्सा जिल्लाका प्रमूख जिल्ला अधिकारी गणेश अर्याल, वीरगंज उधोग वाणिज्य संघ पर्साका निवर्तमान अध्यक्ष तथा नेपाल उधोग वाणिज्य संघका केन्द्रिय सदस्य सुबोध गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, नवनिर्वाचित अध्यक्ष हरि प्रसाद गौतम, वीरगंज माहानगरपालिकाका उपप्रमुख इमतियाज आलम, वीरगंज उधोग वाणिज्य संघ पर्साका पूर्व अध्यक्ष तथा पूर्व मन्त्रि ओमप्रकाश खनाल, पत्रकार माहासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, वीरगंज उधोग वाणिज्य संघ पर्साका प्रमुख निर्वाचन अधिकृत बाल मुकुन्द खरेल, वीरगंज उधोग वाणिज्य संघ पर्साका पूर्व अध्यक्ष तथा पूर्व मेयर बिजय कुमार सरावगी, पत्रकार माहासंघ पर्साका जिल्ला अध्यक्ष ओम प्रकाश खनाल, वीरगंज उधोग वाणिज्य संघ पर्साका पूर्व अध्यक्ष प्रदिप कुमार केडिया, प्रदेश सभासद बिभा सर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल