spot_img

14 March ,2026,Saturday

वीरगंज तेक्वान्दो डोजाङमा बेल्ट ग्रेडिङ

वीरगंज, ३० फागुन । वीरगंज तेक्वान्दो डोजाङमा बेल्ट ग्रेडिङ परीक्षा भएको छ। बेल्ट ग्रेडिङमा खेलाडीहरुले तेक्वान्दो सीप प्रदर्शन गरेका थिए। विभिन्न बेल्टका लागि विद्यार्थीहरूले आधारभूत प्रविधि, किक, पुम्से तथा आत्मरक्षासम्बन्धी अभ्यास प्रस्तुत गरेका थिए। प्रशिक्षकहरूले विद्यार्थीहरूको प्रदर्शन, अनुशासन र प्राविधिक दक्षताको आधारमा मूल्याङ्कन गरेका थिए।

डोजाङ प्रमुख महमद साकिल तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी महमद वेशको नेतृत्वमा आयोजना गरिएको कार्यक्रममा मैस्कट एकेडेमीका निर्देशक विजय साह, मनीष कुशवाहा, प्रशिक्षक मन्सुर महमद, राजेन्द्र खड्गी र बिक्रान्त डंगोलको, अन्तर्राष्ट्रिय खेलाडी अफताब आलम, सन्तोष रौनियार, प्रथम बर्नवाललगायत खेलाडीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल