वीरगंज, २५ चैत । इलाका प्रहरी कार्यालय सिमरा बारा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज, पर्साबाट संयूक्त रूपमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित अफिम सहित दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला बारा जीतपुरसिमरा उ.म.न.पा. वडा नं. २१ कल्पबृक्ष होटेल स्थितमा सडकखण्डमा हेटौडाबाट सिमरा जाँदै गरेका जिल्ला मकवानपुर कैलाश गा.पा. वडा नं. ०२ बस्ने वर्ष ५५ को खड्ग बहादुर मोक्तान र डाडाँ खर्क गा.बि.स. वडा नं. ८ बस्ने वर्ष ४९ को लाल बहादुर स्याङतानलाई लागूऔषध अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
उनीहरुको साथबाट ९४२ ग्राम लागू औषध अफिम जस्तो देखिने पदार्थ बरामद भएपछि नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।