21 July ,2025,Monday

प्रहरीमा जागिरको अवसर (सूचनासहित)

वीरगंज, ६ वैशाख । नेपाल प्रहरीले कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा १४५ जना कर्मचारी माग गरेको छ ।

कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदमा पदपूर्तिका लागि प्रहरी प्रधान कार्यालयले यसअघि आह्वान गरेको विज्ञापनमा संख्या थप गरेको हो ।

प्रहरीले भान्छेतर्फ ११७ जना र कुचीकारतर्फ २८ जनाका लागि दरखास्त आह्वान गरेको छ । यात्रा डेलीबाट

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...