20 July ,2025,Sunday

मालपोत कार्यालय पोखरियाले २ महिनामा ५८१४४६० रुपैया राजस्व सँकलन

शैलेश गुप्ता, पोखरिया, १४ बैसाख । पर्साको पोखरिया नगरपालीकामा सँचालन रहेको मालपोत कार्यालय पोखरिया पर्साले २ महिनामा ५८ लाख १४ हजार ४ सय ६० रुपैया राजस्व सँकलन गरेको मालपोत कार्यालय पोखरियाको सुचना अधिकारी रामरेखा प्रसाद चौरसियाले बताए । चौसियाका अनुसार १४ वटा सँसोधन फाईल, ५१ वटा दाखील खारिजको फाईल,४७ वटा हाल साविकको फाईल, ७८ वटा नामसारीको फाईल गरी जम्मा १९० वटा फाईलको काम सम्पन्न भएको उनले बताए छ । १९० वटा फाईलको काम सम्पन्न वाप्त मालपोत कार्यालय पोखरियाले ६ लाख ७५ हजार ५ सय राजस्व सँकलन गरेको उनले बताए ।
लिखत सँखया ५५३ वटा फाईलको फाल्गुन महिनामा ९ लाख ६३ हजार ९ सय ७८ रुपैया, चैत्र महिनामा २० लाख ६९ हजार ४ सय ८२ रुपैया , बैसाख महिनाको १४ गते सम्म १५ लाख ५ सय रुपैया , डिस्ट्रीकबन्धक रोका सँखया ४४९ फाईल बाट ६ लाख ५ हजार राजस्व सँकलन भएको उनले बताए छ ।
फालगुन १५ गते देखी सँचालनमा आएको मालपोत कार्यालय पोखरियाले बैसाख १४ गते सम्म २ महिनामा ५८ लाख १४ हजार ४ सय ६० रुपौया राजस्व सँकलन गरेको र हाल सम्म कुनै प्रस्तावित फाईल नरहेको कार्यालय प्रमुख रामजी साहले जानकारी गराए सँगै मालपोत कार्यालय पोखरियामा भइरहेको काम काज समबन्धी कार्यालय प्रमुख साह सँग बुझदा सहजै रुपले सेवा ग्राहीले सेवा लिई सन्तुष्ट रहेको र सेवा समबन्धी कुनै समस्या नभएको उनले दावी गरे । सेवा लिदा कुनै कठिनाई महसुश गर्दा निर्धक भई कार्यालय प्रमुखलाई जानकरी गराउनसेवा ग्राहीहरु सित कार्यालय प्रमुख साहले अनुरोध पनी गरेका हुन ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...