13 October ,2025,Monday

हैजा रोग माहामारी बिरुद्धको खोप पोखरियामा मेयर चौहानलाई खुआई स्वास्थ्य कर्मीद्वारा संचालन

शैलेश गुप्ता

पोखरिया, २६ असोज । पर्सा र बारा जिल्लामा फैलिएको हैजा रोगको माहामारीको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयले हैजा रोगको माहामारी बिरुद्ध प्रतिकार्य खोप अभियान आईतबार देखि पर्साको पोखरिया नगरपालिकामा नगर प्रमुख चौहानलाई खुवायर स्वास्थय कर्मीहरुले संचालन गरेका छन।

पोखरिया नगर प्रमुख प्रधुमन चौहानले आफ़ै खोपको औषधी खाएर सुरुवात गरेका हुन। नगरप्रमुख चौहानले भने नगरभित्रका १ वर्ष माथीका एक जना मानिसहरु हैजा रोग बिरुद्ध खोप लिनबाट बंचित नरहोस भन्दै जोडदिनु भएका छन।

हैजा रोग बिरुद्धको खोप वडा नं ४ वडाअध्यक्ष लक्ष्मण साह कानु ,प्रमुख प्रसाशकिय अधिकृत राम बिनय सिंहले ओषधी खानु भएको थियोे ।हैजा रोग बिरुद्ध खोप को पहिलो दिन पोखरिया नगरपालिकाका १० वटैवडामा ४ हजार ८ सय ७६ जनाले खोप थोपा खाएको पोखरिया नगरपालिकाका स्वास्थ्य शाखा सहायक शिव सिंह पटेलले जनाएका छन।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...