19 October ,2025,Sunday

दिपावलीको अवसरमा पोखरियामा सरसफाई

पोखरिया, १ कात्तिक । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ५ सतवरियामा हिन्दुहरूको महान पर्व तिहार, शुभ दिपावली तथा छठको अवसरमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
युवा कल्याण समाज समितिले अयोजना गरेको सरसफाई कायक्रममा समितिका अध्यक्ष नन्दकिसोर प्रसाद यादव उर्फ टाईसनको अध्यक्ष्यतामा भएको सरसफाई कार्यक्रम सतवरियाको हरेक टोल–टोलमा सरसफाई गरिएको थियो । सरसफाइपछि आयोजित कोणसभामा वक्ताहरूले गाउँँ–गाउँँ हरेक टोलको विकास र समृद्धिको लागी सम्बन्धीत स्थानीय सरकार, प्रदेस सरकार र सँघ सरकारसँग पहल गर्ने बताएका छन ।
वडा अध्यक्ष महेन्द्र महतो चाईको प्रमुख अतिथ्यमा भएको सरसफाई कार्यक्रममा पोखरिया नगरपालीकाको पुर्व मेयर दिपनारायण प्रसाद रौनियार उर्फ मन्टु रौनियार, फेमस नेपाल सन्देश पत्रिकाका सञ्चालक पत्रकार शैलेश गुप्ता, प्रधानाध्यापक लालबाबु प्रसाद चौहान, समाज सेवी मंगल साह कानु, नन्दकिसोर यादव, नन्दकिसोर प्रसाद चौहान, रहिम मियाँ, जगदिश प्रसाद चौहान, अब्दुल आलम, राजु चौहान, राजु रौनियार, होदा मियाँलगायत गाउँका युवा समाजसेवी बुद्धिजिवीहरू सहभागी थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...