29 April ,2025,Tuesday

spot_img
spot_img
spot_img
spot_img

मालपोत कार्यालय पोखरियामा भु–सेवा सञ्चालन, ११ जना कानुन व्यवसायीलाई अनुमती पत्र वितरण

शैलेश गुप्ता

वीरगंज, १० चैत । पर्साको पोखरिया स्थित रहेको मालपोत कार्यलयले आजबाट भु –सेवा सञ्चालन गर्ने ११ जना कानुन व्यवसायीलाई अनुमती तथा प्रमाण पत्र वितरण गरेको छ ।

मालपोत कार्यलय पोखरियाले आयोजना गरेको कार्यक्रम आफ्नै कार्यालयको प्राङ्गणमा सम्पन्न गरेको छ । मालपोत कार्यलय पोखरियाले भु– सेवा सञ्चालन सम्बन्धी कानुन व्यवसायीलाई अनुमती पत्र प्रदान गर्नको लागी फाल्गुन २३ गते सुचना प्रकाशन गरेको र सो सुचनाको म्याद चैत्र ८ गते सकिय पश्रचात आज ११ जना कानुन व्यवसायीलाई अनुमती तथा प्रमाण पत्र वितरण गरेको मालपोत कार्यालय पोखरियाको सुचना अधिकारी रामरेखा प्रसाद चौरसियले बताए । सोही दिन भु–सेवा प्रबिधिबाट ८ जना सेवाग्राहीले सेवा लिएको सुचना अधिकारी चौरसियले जानकारी गराएका हुन ।

प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...