27 June ,2026,Saturday

एमालेले छान्यो १६ समानुपातिक सांसद

काठमाडौं, ३० फागुन । नेकपा (एमाले)ले प्रतिनिधिसभा समानुपातिक  सांसदहरूको नामावली अन्तिम रूप दिएको छ। शनिवार (फागुन ३०) भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकमा नाम टुंगो लागेको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन। 

एमालेले समावेशी सिद्धान्तअनुसार विभिन्न जात, समुदाय र समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै सांसदहरू चयन गरेको सचिव बस्नेतले बताए। उनले सबै चयनित सांसदलाई हार्दिक बधाई पनि दिएका छन।

समानुपातिक सांसदको नामावली यस प्रकार छः जनजाति (४ जना) महिलाः भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ पुरूषः रामबहादुर थापा मगर, कुलभक्त शाक्य   खसआर्य (५ जना) महिलाः पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र) पुरूषः गुरूप्रसाद बराल, पुष्पराज कंडेल   थारू (१ जना) पुरूषः कृपाराम राणा   दलित (२ जना) महिलाः विष्णुमाया वी.के., नीता घटानी   मधेसी (३ जना) महिलाः रिङ्ला यादव, यशोधा कुमारी यादव पुरूषः चन्द्रेश्वर मण्डल   मुस्लिम (१ जना) महिलाः साजिदा सिद्दीकी  रहेका छन् । 
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...