spot_img

20 March ,2026,Friday

एमपिएल–३: धौलागिरी बौधिमाई विजयी

वीरगंज, ०६ चैत – मारवाडी प्रिमियर लिग–३ प्रतियोगितामा शुक्रवार सम्पन्न दुई खेलमा धौलागिरी बौधिमाई विजयी भएको छ ।

 
वीरगंजको आदर्शनगर रंगशालामा भएको पहिलो खेल धौलागिरी बौधिमाई र गौरीशंकर हिटर्सबीच भएको थियो । उक्त खेलमा धौलागिरी बौधिमाईले १५ ओभरमा ९ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गौरीशंकर हिटर्सले १४.२ ओभरमा ६ विकेट गुमाउँदै १३४ रन बनाउँदै ४ विकेटले रोमाञ्चक जित हात पारेको हो।
यसैगरी दोस्रो खेल मकालु महाकाल राइजर्स र मनास्लु रेडर्सबीच भएको थियो। मकालु महाकाल राइजर्सले निर्धारित ओभरमा ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर खेलका क्रममा हावा हुरी तथा वर्षाका कारण अवरोध भएपछि डिएलएस नियम अनुसार नतिजा तय गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल